काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले गोरखाका रसिक मियालाई पक्राउ गरेको हो