काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदबाट मुक्त भएका छन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सदस्य भएका उनी आइतबारदेखि पदमुक्त भएका हुन् ।