काठमाडौं । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफाल्याङ मेसिनेन’ बोलको लिम्बू भाषाको गीत एक कार्यक्रमबीचि सार्वजनिक गरिएको छ ।