Logo
Logo

सहसचिव श्रेष्ठलाई सफाई

- दृष्टि न्युज/संवाददाता

काठमाडौैं, २६ असार । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सहसचिव चन्द्रमान श्रेष्ठले अदालतबाट सफाइ पाएका छन् । विशेष अदालतले उनलाई बुधबार सफाइ दिएको हो

विस्तृत पढ्नुहोस