Logo
Logo

गाई फार्ममा आगलागी, दुई बाच्छासहित चार गाई जलेर मरे

- दृष्टि न्युज/संवाददाता

भक्तपुर, २८ जेठ । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गएराति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन्

विस्तृत पढ्नुहोस