काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कमजोरीका कारण प्रहरीमा निराशा छाएको छ । गृहमन्त्रीले चासो नदिंदा प्रहरीहरु मुल्यबृद्धिअनुसार रासन भत्ता पाउनबाट बञ्चित भएका छन् ।