Logo
Logo

प्रधानमन्त्री शाह जोमसोम प्रस्थान


0
Shares

काठमाडौं । निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री बालेन्द्र शाह शनिवार दिउँसो म्याग्दीको रुप्से झरना हुँदै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढेका छन् ।

म्याग्दीको तातोपानीस्थित होटेल ‘न्याचुरल स्प्रिङ’ मा करिब एक घण्टाको विश्रामपछि प्रधानमन्त्री बालेन सुरक्षाकर्मीहित जोमसोमतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्