भीमदत्तनगर, १५ बैशाख । अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृहजिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ सवारी (बस) पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय