काठमाडौं, १ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण काम गर्न समस्या आउने गरेको बताएका छन् ।