काठमाडौं, ३ चैत । कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै अमेरिकी दूतावासले सम्पूर्ण भिषा प्रक्रिया रोकेको छ । दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट