दमौली, १६ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तनहुँको बन्दीपुर गाउँपालिकामा रहेको शहीद स्मारकमा आज माल्यार्पण गरेका छन्। आज १६ माघ शहीद दिवसका अवसरमा बन्दीपुरका