मार्तडी, २९ कार्तिक । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ ।