दोलखा। दोलखाको तामाकोसी गाउँपालिका–२ झुलेमा घरायसी विवादमा खुकुरी प्रहार गर्दा दुई जना घाइते भएका छन्। आइतबार राति ११ बजेतिर झुलेका ७२ वर्षीय मोहनबहादुर कार्कीले घरायसी