काठमाडौं । नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरि वार्षिकोत्सव बनाइएको हो