Logo
Logo

खानेपानिका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा

दृष्टि संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

विस्तृत पढ्नुहोस