Logo
Logo

जिप्रका कैलालीमा घुसकाण्ड, एसपीलाई हटाउन माग

- दृष्टि न्युज/संवाददाता

कैलाली, १९ चैत । जिल्ला प्रहरी कार्यालय कैलालीमाथि छानबिन सुरु भएको छ । लाखौं घुस लिएको सूचनाका आधारमा प्रदेश प्रहरी कार्यायले छानबिन थालेको हो ।

विस्तृत पढ्नुहोस