काठमाडौं, २८ कात्तिक । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरको परिसरमा नवनिर्मीत बहुउद्देश्यीय भवनको हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा आज उद्घाटन गरिएको छ