एजेन्सी । भारतका अलराउन्डर रवीन्द्र जडेजाले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट शनिबार आइसीसी टि–२० विश्वकप सन् २०२४ को उपाधि जितेपछि टि-२० अन्तर्राष्ट्रियबाट सन्न्यासको घोषणा गरेका छन्