काठमाडौं । युरोकप–२०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित भएको छ । गएराति भएको खेलमा स्पेनसँग इटाली १–० गोल अन्तरले पराजित भएको हो