Logo
Logo

नेपाल टी २० : आज दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

दृष्टि संवाददाता

काठमाडौं । नेपाल टी २० लिगअन्तर्गत आज (सोमबार) दुई खेल हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ

विस्तृत पढ्नुहोस