काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ हालान्ड युईएफए च्याम्पियन्स लिग फुटबलमा ६० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्