काठमाडौं । प्रधानमन्त्री कप एनभीए भलिबल लिगअन्तर्गत आज पुरुष र महिला दुवैतर्फको फाइनल खेल हुँदैछ । पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र रुकुम पश्चिमले खेल्दैछन्