Logo
Logo

पाँच बुँदे सहमतिपछि स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन स्थगित

दृष्टि संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे सहमति भएको छ । पाँच बुँदे सहमतिसँगै कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।

विस्तृत पढ्नुहोस