Logo
Logo

शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुन्छ : मुख्यमन्त्री पाण्डे

दृष्टि संवाददाता

काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।

विस्तृत पढ्नुहोस