कपिलवस्तु । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्