बझाङ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सोमबारको अविरल वर्षाका कारण खसेकाे पहिराेले छविसपाथिभेरा गाउँपालिका-१ जालेबगरमा सडक पुरेको हो