Logo
Logo

अर्घाखाँचीमा माधव पक्षको समानान्तर कमिटी

दृष्टि संवाददाता

अर्घाखाँची । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी गठन गर्न थालेको छ । अर्घाखाँचीमा माधव पक्षले समानान्तर कमिटी गठन गरेको हो ।

विस्तृत पढ्नुहोस