Logo
Logo

सवारी साधनबाट रकम असुलेको अभियोगमा छ युवा पक्राउ

- दृष्टि न्युज/संवाददाता

परासी, २ मंसिर । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४

विस्तृत पढ्नुहोस