Logo
Logo

प्रशासकीय अधिकृतसहित ८ जनालाई कोरोना भएपछि नगरपालिकाको सेवा बन्द

- दृष्टि न्युज/संवाददाता

लहान, २४ असोज । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि छ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द

विस्तृत पढ्नुहोस