Logo
Logo

नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय

दृष्टि संवाददाता

नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो ।

विस्तृत पढ्नुहोस