काठमाडौं । राजनीतिक दलहरूले जनतालाई कसरी छलकपट गर्छन भन्ने उदाहरण प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको उपनिर्वाचनमा तालमेल गरेबाट स्पष्ट भएको छ ।