बाजुरा, २ साउन । जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्युु भएको छ भने ११ जना घाइते भएका छन् ।