Logo
Logo

एमालेले उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण हुन नदिने 

दृष्टि संवाददाता

उदयपुर । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ ।

विस्तृत पढ्नुहोस