Logo
Logo

धरानमा ५९ हजार नगदसहित १० जना जुवाडे पक्राउ

दृष्टि संवाददाता

सुनसरी । धरानमा जुवा खेलिरहेको अवस्थामा दशजना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धरान पमहानगरपालिका–१ स्थित मदन ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको

विस्तृत पढ्नुहोस