काठमाडौं । भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमबारदेखि सम्पर्क बिहीन भएकी आरती हमाल भारतकै गोवामा भेटिएकी