काठमाडौं । कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मुटुको धड्कन कम र ब्लड प्रेसरमा समस्या भएपछि मन्त्री गुरुङ अस्पताल भर्ना भएका हुन् ।