Logo
Logo

कानुनमन्त्री अकस्मात अस्पताल भर्ना, मुटुको धड्कन कम


8.7k
Shares

काठमाडौं । कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । मुटुको धड्कन कम र ब्लड प्रेसरमा समस्या भएपछि मन्त्री गुरुङ अस्पताल भर्ना भएका हुन् ।

मन्त्री गुरुङको टियु टिचिङ अस्पताल महाराजगञ्जस्थितच मनमोहन हार्डियोथेरसिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरमा उपचार हुँदैछ ।

मन्त्रालयमै रहेको बेला स्वास प्रस्वासमा समस्या देखिएपछि सुरुमा न्यूरो अस्पताल पुर्याइएका मन्त्री गुरुङलाई त्यहाँबाट महाराजगन्ज पुर्याएको हो ।

प्रतिक्रिया दिनुहोस्