काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले अन्तरिम सरकारले नेपाली जनताको सार्वभौमिक हक अधिकारको बर्खिलाप गरिने कुनै पनि गतिविधि गरेमा मान्य नहुने चेतावनी दिएको छ ।