काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल