Logo
Logo

अनेरास्ववियुले भट्टलाई त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापति उम्मेदवार बनाउने


2k
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा विश्वविद्यालय क्याम्पसको स्ववियु सचिवसमेत रहेका भट्टको उम्मेदवारी घोषणा गरिएको हो ।

भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए । स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ

प्रतिक्रिया दिनुहोस्