काठमाडौं । बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । दिवसका अवसरमा शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्यांकनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ