काठमाडौं । भारतले ‘अप्रेसन सिन्दुर’अन्तर्गत गएराति पाकिस्तानमा हवाई हमला गरेको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी मेन भूमिमा राति हवाई हमला गरेकाे हो