काठमाडौं । अफगानिस्तानमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।