काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई रिझाएर सर्वाधिक अवसर प्राप्त गर्ने नेता डा. प्रकाशशरण महत मुलुककै सर्वाधिक असफल अर्थमन्त्री बनेर बाहिरिने निश्चित भएको छ