काठमाडौं । एसएसपी, एसपी बढुवामा आलोचित भएका गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक वसन्त कुँवर ७५ जना इन्स्पेक्टरलाई डिएसपी बढुवा गर्ने अन्तिम तयारीमा छन् ।