अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना मूलतः भ्रष्टाचारीहरूलाई जेल कोच्नका लागि नै भएको हो । अख्तियारले भ्रष्टाचारीहरूलाई जेल कोच्न नसकेकै कारण देशमा भ्रष्टाचारीहरूको बिगबिगी बढेको हो