एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत भियतनामसँग नयाँ व्यापार सम्झौता भएको जानकारी दिएका हुन