काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिने भन्दै १ करोड १२ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन्