काठमाडौ । अमेरिकी सेनाका एसिया –प्रसान्त क्षेत्र प्रमुख जनरल चाल्स ए फ्लिन नेपाल आउँदै छन् । उनी अमेरिकी सेनाको एयर फोर्सबाट काठमाडौं आउन लागेका हुन्