संखुवासभा । संखुवासभामा पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ